पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध

मनाङ। पहिरोका कारण वेशीसहर चामे सहड अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा वेशीशहर चामे सडकखण्डमा आवागमन रोकिएको हो ।

आज बिहान ७ बजे पहिरो खसेको र हटाउनको लागि समन्वय भइरहेको मनाङ प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);