देश/समाज
तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो
शम्भु माली १३ फागुन, कपिलवस्तु ।
कपिलबस्तुको तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो लागेको छ ।
तौलेश्वर मन्दिरमा शिव रात्रीको दिन बिहानै देखी तौलेश्वरनाथको पुजा अराधना गर्ने भक्तजनको भिड लागेको हो । मन्दिरमा भारत र नेपालका हजारौं भक्तजनको भिड लागेको छ । यो शिव मन्दिर शक्ती पिठको रुपमा प्रचालित
शम्भोको शरणमा
१२ फाल्गुन काठमाडौं । महाशिवरात्री नजिकिएसँगै पाशपत क्षेत्रमा हिन्दु धर्मालम्बिहरुको बाक्लो उपस्थिती हुन थालेको छ ।
जाजरकोटका किसानहरु ब्यबसायिक मौरी पालन तर्फ आर्कषित
सरस्वती गिरी
१० फाल्गुन, जाजरकोट ।
पहाडी जिल्ला जाजरकोटका किसानहरु ब्यबसायिक मौरी पालन तर्फ आकर्षित भएका छन । देश बिदेशबाट महको माग बढेपछि ब्यबसायिक मौरी पालन तर्फ किसानहरुको आकर्षण बढेको हो । जिल्लाका केही गाविसलाइ मह
साझेदारीले बाँडेको अधिकाँस काठहरु चिरान मिलमा फेला
श्याम गुप्ता
१० फागुन, बारा ।
गढीमाई साझेदारी वन उपभोक्ता समूहँ पथलैया बाराले जिल्लाको छुट्टा–छुट्टै गाबिसको वडाहरुमा बितरण गरेको सालको गोलिया काठहरुलाई उपभोक्ताको घर घरमा नभई स्थानीय चिरान मिलमा राखिएको तथा चिरेको अवस्थामा फेला पारिएको
निर्वाचनको मिति घोषणा गर्ने सत्तारुढ कांग्रेस–माओवादी सहमति
सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तत्काल स्थानीय चुनावको मिति घोषणा गर्ने सहमति, सोमबारसम्म मिति घोषणा गरिने
थापा महाधिवेशन अघि नै सर्बसम्मत, लोहनी, राणा र चन्द निर्देशन समितिमा
महाधिवेशनको संघारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्विरोध, शीर्ष चार नेताबीच नीति निर्धारण तथा निर्देशन समिति बनाउने सहमति
नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्ध हटाउन इयुसँग आग्रह
बेल्जियममा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गर्नुभएको छ ।
खानेपानी नभएपछि नगरवासी नै बसाइँ सरे
सुन्दा पनि अचम्म लाग्छ, नगरपालिका भित्रै खानेपानीको हाहाकारले स्थानीयवासीले गाउँ छोड्नु परेको खबरले ।
बुधबार बिहानै बालुवाटारमा के भयो, के के सहमति गरे शीषै नेताहरुले ?
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
राप्रपाः एक अध्यक्षसहित १६१ सदस्यीय केन्द्रीय समिति बनाउने
राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एकसय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ ।
छत्तिस वर्षपछि अभियुक्त जेल चलान
जिल्ला अदालत रुकुमले हत्याका फरार एक अभियुक्तलाई ३६ वर्षपछि जेल चलान गरेको छ ।
गीत गाउँदै मागेर खानुपर्ने बाध्यतामा छन् दृष्टिविहिनहरु
समिता लुईंटेल
४ फागुन, काठमाडौं । मौका पाए दृष्टिविहिनले धेरै गर्न सक्छन् । तर, विपन्न दृष्टिविहिनहरु धुलाम्य सडकपेटीमा बसेर मागेर खानुपर्ने बाध्यतामा छन् । दिनभरी सार्वजनिक स्थलमा गीत गाएर गुजारा चलाउनु उनीहरुको बाध्यता बनेको छ । सडकपेटीमा बसेर दिनभर गीत गाउँदै मागेर खानुपर्ने बाध्यतामा छन्, दृष्टिविहिनहरु ।
दृष्टिविहिनको पीडा कसले बुझ्ने ?
समिता लुईंटेल, ४ फागुन । मौका पाए दृष्टिविहिनले धेरै गर्न सक्छन् । तर, विपन्न दृष्टिविहिनहरु धुलाम्य सडकपेटीमा बसेर मागेर खानुपर्ने बाध्यतामा छन् । दिनभरी सार्वजनिक स्थलमा गीत गाएर गुजारा चलाउनु उनीहरुको बाध्यता बनेको छ ।
छ्या राजधानीका सडक, कालोपत्रे कहिले
आम नेपालीको सपनाको सहर हो काठमाडौं । देशको राजधानी सहर एक पटक घुम्ने चाहना आम नेपालीमा हुनु स्वभाविक हो । तर, पछिल्लो समय विकास साझेदारहरुका बीचमा अन्तर निकाय साझेदारी हुन नसक्दा सहरका सडकहरु जीर्ण मात्र बनेका छैनन्,
ललितपुरको ज्वागलमा त्रिविकी शिक्षाध्यक्षको गाडी कस्ले जलायो ?
ललितपुरको ज्वागलमा बा२च ५६३० नम्वरको गाडिमा आगजनी भएको छ ।
बाराको ६ वटै नगरपालिका,जिविस र गाविसको कामकाज ठप्प
१ फागुन,बारा ।
स्थानीय निकायका कर्मचारीहरुले आईतवार बाराको ६ वटै नगरपालिका,जिविस र गाविसको कामकाज ठप्प पारि धर्नामा बसेका छन् । स्थानीय निकायमा दुई दशक देखि र द्वन्दकालको समयमा ज्यान जोखिममा राखि काम गर्दै आएका अस्थायी तथा करारमा रहेका कर्मचारीहरुको सेवालाई निरन्तरता दिदै स्थायित्व र ब्यवस्थापन गर्नु




