ललितपुरको ज्वागलमा त्रिविकी शिक्षाध्यक्षको गाडी कस्ले जलायो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ललितपुरको ज्वागलमा त्रिविकी शिक्षाध्यक्षको गाडी कस्ले जलायो ?

ललितपुरको ज्वागलमा बा२च ५६३० नम्वरको गाडिमा आगजनी भएको छ ।

ललितपुरको ज्वागलमा त्रिविकी शिक्षाध्यक्षको गाडी कस्ले जलायो ?

 जयन्ती पुडासैनी, ललितपुर

 ललितपुरको ज्वागलमा बा२च ५६३० नम्वरको गाडिमा आगजनी भएको छ ।

सोमवार अज्ञात समुहद्धारा त्रिभुवन विश्व बिद्यालयकी शिक्षाध्यक्ष सुघा त्रिपाठी चढेको गाडिमा आगजनी गरिएकोे हो ।

सोमवार कार्यालय जाने क्रममा अपरितिच दुइजना व्यक्तिले त्रिपाठि सहित उनका चालकलाई गाडिबाट ओराली आगजनी गरेका हुन् ।

त्रिपाठिका अनुसार केहि दिन देखि स्ववियु चुनावको विषलाइ लिएर पटक पटक धम्कि आउने गरेको थियो ।

आगजनीबाट गाडि पूर्ण रुपमा ध्वस्त भएको छ । घटना किन र कस्ले गरायो भन्ने खुल्न सकेको छैन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);