देश/समाज Archives | Page 1793 of 1797 | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार
माउण्टेन टेलिभिजनको क्षेत्रीय प्रसारण शुरु

पद्या ग्रुपद्वारा प्रशारित माउण्टेन टेलिभिजनले आइतवारदेखि क्षेत्रीय अवधारणा अनुरुप मध्यपश्चिम क्षेत्रीय प्रसारण केन्द्र नेपालगञ्जवाट प्रत्यक्ष प्रसारण आरम्भ गरेको छ ।

बहुउद्देश्यि खानेपानीको संञ्चालनसंगै घण्टौ पानी लिन जानु पर्ने बाध्यताको अन्तय

ललित सिंह
१६ फागुन, बझाङ ।
उनको घर नजिकै कलकल गर्ने धारा छ । गांउ नै झिलिमिली हुने गरि विजुली बत्ती बलेको छ । नजिकै घट्ट छ । नियमित सिंचाइ कुलो चलिरहेको छ । प्रत्येकका घरमा करेसाबारी छन । खेतबारी बाह्रैमास हरियाली छ । कतियपले व्यावसायिक तरकारी खेती सुरु गरेका छन । पाराकाट्ने गाविसको देवलबांझ र जामबांझ गांउका बासिन्दालाई ३

टुँडीखेलमा ल्होसारको रमझम

सर्मिला गुरुङ । १६ फाल्गुन काठमाडौं । भोट भाषाको पात्रो अनुसार प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिनमा मनाइने ग्याल्बो ल्होसार शेर्पा लगायत हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरुको नयाँ वर्ष हो । यस वर्ष बादर वर्गको विदाई र चरा बर्गको आगमन भएको खुशियालिमा शेर्पा समुदायले ग्याल्बो ल्होसार बडो धुमधामका साथ मनाएका छन् ।

महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई सल्लाह दिन विज्ञ समुह गठन

१६ फाल्गुन काठमाडौं । महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन महिला विज्ञ समूह गठन गरिएको छ ।

कपाल काटेर मासिक दुई लाखभन्दा बढी आम्दानी

सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ ।

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमान्को बिजोग

चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ ।

पालमुनी प्रसुति सेवा सञ्चालन गर्दा संक्रमणको जोखिम

सुमित श्रेष्ठ
१५, फागुन रामेछाप ।
रामेछाप जिल्लाको राकाथुम गाविसमा पालमुनी प्रसुति सेवा सञ्चालन गर्दा बच्चा जन्माउन आउँने आमाहरुमा संक्रमणको जोखिम रहेको छ । राकाथुम स्वास्थ्य चौक सञ्चालन हुँदै आएको गाविसको भवन भूकम्पले भत्काएपछि टेन्टबाट स्वास्थ्य सेवा दिंदै आएको

सिराहामा छात्राहरुलाई साईकल वितरण

सुरेन्द्र कामती
सिरहा, फागुन १५ फागुन । भारतीय दूतावासको सहयोगमा जिल्ला विकास समिति सिरहाले अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको छ । स्थानीय विकास अधिकारी सुरेश राउतले विद्यालय पुग्न सहज हुने र विद्यालयमा नियमित रुपमा अध्ययन गर्न सहयोग पुग्ने अभिप्रायले साईकल वितरण गरिएको बताए । दूतावासले

मारवानखोला शिकारी योजनाले किसानको खेतवारी बाहै्मास हरियाली

शम्भू माली ,१३ फागुन कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालीकाको २ वटा बडामा मारवानखोला शिकारी योजना सन्चालनमा आएसंगै किसानको खेतवारी बाहै्रमास हरियाली हुन थालेको छ । बाणगंगा नगरपालीका १६, १७ भलवाडका किसानका खेतवारीमा यसै आर्थिक वर्षदेखी सिचाइ सुविधा पुगेसंगै किसानको खेतवारी बाह्रैमास हरियाली भएका हुन् । सिंचाइ

महाशिवरात्री पवर्मा कैलालीका शिव मन्दिरमा दर्शनार्थीको घुँइचो

नवराज खनाल, लम्की १३ फागुन, कैलाली ।
आज महाशिवरात्री पर्व हिन्दू धर्मालम्बीहरुले हर्ष उल्लासकासाथ कैलाली लगायत देशैभर यो पर्व मनाउदैछन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा आज देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाईदै छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा

आज महाशिवरात्रि पर्व भगवान शिवको पुजाअर्चना गरी मनाईंदै, देशभरका शिवालयहरुमा विहानैदेखि दर्शनार्थीको घुइँचो

१३ फाल्गुन काठमाडौं । आज महाशिवरात्रि पर्व भगवान शिवको पुजाअर्चना गरी मनाइदैंछ ।

लालपूर्जा नभए पनि भूकम्प पीडितले अनुदान पाए

१३ फाल्गुन, बनेपा । जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् ।

सेना दिवसको अवसरमा रक्तदान

बिमल जैरु १३ फागुन डडेल्धुरा ।
महाशिवरात्री तथा नेपाली सेना दिवस को अवसरमा डडेल्धुरा जिल्लामा रक्तदान कार्यक्रम सम्पन भएको छ । दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी शखा कार्यलय डडेल्धुरा र गरुडदल गण दहब्यारेकको सयुक्त आयोजनामा डडेल्धुरा जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन

तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो

शम्भु माली १३ फागुन, कपिलवस्तु ।
कपिलबस्तुको तौलेश्वरनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुईचो लागेको छ ।
तौलेश्वर मन्दिरमा शिव रात्रीको दिन बिहानै देखी तौलेश्वरनाथको पुजा अराधना गर्ने भक्तजनको भिड लागेको हो । मन्दिरमा भारत र नेपालका हजारौं भक्तजनको भिड लागेको छ । यो शिव मन्दिर शक्ती पिठको रुपमा प्रचालित

शम्भोको शरणमा

१२ फाल्गुन काठमाडौं । महाशिवरात्री नजिकिएसँगै पाशपत क्षेत्रमा हिन्दु धर्मालम्बिहरुको बाक्लो उपस्थिती हुन थालेको छ ।

जाजरकोटका किसानहरु ब्यबसायिक मौरी पालन तर्फ आर्कषित

सरस्वती गिरी
१० फाल्गुन, जाजरकोट ।
पहाडी जिल्ला जाजरकोटका किसानहरु ब्यबसायिक मौरी पालन तर्फ आकर्षित भएका छन । देश बिदेशबाट महको माग बढेपछि ब्यबसायिक मौरी पालन तर्फ किसानहरुको आकर्षण बढेको हो । जिल्लाका केही गाविसलाइ मह