देश/समाज
दृष्टिविहिनको पीडा कसले बुझ्ने ?
समिता लुईंटेल, ४ फागुन । मौका पाए दृष्टिविहिनले धेरै गर्न सक्छन् । तर, विपन्न दृष्टिविहिनहरु धुलाम्य सडकपेटीमा बसेर मागेर खानुपर्ने बाध्यतामा छन् । दिनभरी सार्वजनिक स्थलमा गीत गाएर गुजारा चलाउनु उनीहरुको बाध्यता बनेको छ ।
ललितपुरको ज्वागलमा त्रिविकी शिक्षाध्यक्षको गाडी कस्ले जलायो ?
ललितपुरको ज्वागलमा बा२च ५६३० नम्वरको गाडिमा आगजनी भएको छ ।
छ्या राजधानीका सडक, कालोपत्रे कहिले
आम नेपालीको सपनाको सहर हो काठमाडौं । देशको राजधानी सहर एक पटक घुम्ने चाहना आम नेपालीमा हुनु स्वभाविक हो । तर, पछिल्लो समय विकास साझेदारहरुका बीचमा अन्तर निकाय साझेदारी हुन नसक्दा सहरका सडकहरु जीर्ण मात्र बनेका छैनन्,
बाराको ६ वटै नगरपालिका,जिविस र गाविसको कामकाज ठप्प
१ फागुन,बारा ।
स्थानीय निकायका कर्मचारीहरुले आईतवार बाराको ६ वटै नगरपालिका,जिविस र गाविसको कामकाज ठप्प पारि धर्नामा बसेका छन् । स्थानीय निकायमा दुई दशक देखि र द्वन्दकालको समयमा ज्यान जोखिममा राखि काम गर्दै आएका अस्थायी तथा करारमा रहेका कर्मचारीहरुको सेवालाई निरन्तरता दिदै स्थायित्व र ब्यवस्थापन गर्नु
उर्जा मन्त्रीको उर्जा, अब नेपाल नै लोडसेडिङ्गमुक्त हुँदै
सरकारले केही समय भित्रै देशलाई लोडसेडिङ्गमुक्त गर्ने उर्जा मन्त्री जनार्दन शर्माको भनाई, स्थानीय तहको निर्वाचनको मिति केही दिन भित्रै तोकने दाबी
व्यावसायीक पत्रकारिताका लागि विशेष प्रशिक्षण सुरु
चितवन । व्यावसायीक पत्रकारिताको विकास र श्रब्य दृश्य माध्यममा काम गर्ने सञ्चारकर्मीको क्षमता अभिबृद्धि गर्नका लागि चितवनको नारायणघाटमा आजदेखी विशेष प्रशिक्षण कार्यशाला सुरु भएको छ ।
निर्वाचनबारे बढ्यो दलहरुबीच द्वन्द्व, सरकार संकटमा, संकट समाधानका लागि के के छन् विकल्प ?
प्रमुख राजनीतिक दलहरुले निर्वाचनमा आफ्नो ध्यान केन्द्रित गरिरहेका बेला सरकार भने संकटमा फस्दै गएको छ । प्रमुख तीन दलको सहमतिमा सरकार निर्वाचनको तयारीमा लागेका बेला उसलाई समर्थन गरेको मधेसी मोर्चाको विमतिले थप चुनौती थपेको छ ।
जाजरकोटका दर्जनौं गाविसमा खाद्यान्न संकट
२० माघ,जाजरकोट । जाजरकोटका १ दर्जन गाविस खाद्यान्न संकटले भोकमरी फैलिएको छ । जिल्लाका दुर्गम गाविसमा खाद्यान्न अभभाबले भोकमरी फैलिएको हो । पजारु, गर्खाकोट, दह, मजकोट, टालेगाउँ कोर्ताङ्ग लगायतका एक दर्जन गाविस खाद्य संकटले भोकमरी फैलिएको भएको छ । गाउँमा पुरानो अन्न सकिएको र नयाँ नपाकेकोले भोकमरी
आधुनिक जनकपुर निर्माणको माग गर्दै शर्माले थाले अनशन
२० ,माघ धनुषा ।
आधुनिक जनकपुर निर्माणको विभिन्न सात बुँदे माग सहित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा आज देखि आमरन अनसन सुरु गर्नु भएको छ । आधुनिक जनकपुर निर्माणको माग सहित केहि दिन देखि हस्ताक्षर अभियानमा लागेका शर्मा लगायतक नयाँ शक्ति पार्टीका नेता कलामुद्धिन राइन पनि आमरन
गाबिस सचिबहरु आन्दोलनमा, सेवाग्राही मर्कामा
२० माघ, दाङ ।
दाङका ३१ वटै गाबिसका सचिबहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बिहीबारदेखि गाबिस कार्यालयबाट दिने सेवा अनिश्चीतकालिन ठप्प पारेका हुन । गाबिस कार्यालयमा सचिबहरु आज बिहीबारदेखि नजादा सेवाग्राही मर्कामा परेका छन् ।
आज श्रीपञ्चमी, बालबालिकालाई अक्षराम्भ गराईंदै, बसन्तपुरमा बसन्त श्रवण
देवी सरस्वतीको पूजा–आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै, आजबाट बालबालिकालाई शिक्षारम्भ गराउने चलन, आजै राष्ट्रपतिले बसन्त श्रवण गर्ने प्रचलन
जाजरकोटका पाचँ हजार बढि परिवार खोला र कुवाको दुषित पानी पिउन बाध्य
सरस्वती गिरी
१९ माघ, जाजरकोट
पहाडी जिल्ला जाजरकोटका ५ हजार बढि घरपरिवारले खोला तथा कुवाको फोहर पानी पिउदै आएका छन । स्वच्छ पिउने पानीको सुबिधा नपाउदा स्थानीयलाई फोहर पानी पिउनु पर्ने बाध्यता भएको हो । जिल्लाका ५ हजार २ सय ९२ परिवारले नदी र खोलाको पानी पिउने गरेको खोनेपानी सरसफाइ तथा सबडिभिजन कार्यालय जाजरकोटले जनाएको छ । त्यस्तै १ हजार ५ सय ८० परिवारले
सुन्तला खेतीमा नमुना बन्दै बझाडको कफलसेरी
ललित सिहं
१९ माघ, बझाङ
फाटफुट रुपमा सुन्तला खेती देखीने बझाङ जिल्लामा यहाँको कफलसेरी गाविसका एक किसानले भने व्यावसायिक खेती गरेर जिल्लाकै उदाहरणिय ठाँउ बनाएका छन् । उनले गरेको सुन्तला खेती त्यहाँका अन्य किसानहरुले पनि फैलाए पछि कफलसेरी गाविस सुन्तलामा नमुना बन्दै गएको हो
मोरङको बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु निर्माणको प्रक्रिया शुरु
१८ माघ, बिराटनगर ।
मोरङको बुधनगरमा भारतले एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माणको प्रक्रिया शुरु गरेको छ । आइसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले नेपालमा आइसीपी निर्माणको काम अघि बढाएको हो । भारतको जोगवनी नाकामा भने यसअघि नै आइसीपी निर्माण सम्पन्न भई सञ्चालनमा छ । नेपालका तर्फबाट आइसीपी निर्माणका लागि बुधनगरको १६९ विघा जमीन भारतीय पक्षलाई हस्तान्तरण
सरकारलाई गाविस सचिवको ७२ घन्टे अल्टिमेटम
१८ ,माघ भक्तपुर ।
गाविस हक हित संरक्षण केन्द्र नेपालले सरकारले आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । केन्द्रले भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफूहरुले सरकारसमक्ष पेश गरेको पाँच बुँदे मागलाई सम्बोधन नगरे बिहीबारदेखि देशब्यापी कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
कतारमा एक रुकुमेलीको मृत्यु
१८,माघ रुकुम । रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको स्यालाखदी ६ पहाडाका २१ वर्षीय गोविन्द वुढाको मृत्यु भएको हो । कामबाट फर्किएर खाना खाई सुतेको बुढा बिहान मृत अवस्थामा फेला परेका थिए । बुवाको मृत्यु भएरपछि आमा अर्कै सँग विवाह गरेर जाँदा घरायसी समस्याका कारण