प्रवास Archives | Page 11 of 17 | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार
कुवेतमा मदिरा बनाउँछन् नेपाली

काठमाडौँ, १० असार । कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’ मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ […]

मलेसियामा विदेशी कामदारः अवैध रकम असुल्ने १० कम्पनी अनुसन्धानमा

काठमाडौं, १० असार । मलेसियाली सरकारले नेपालीसहित विदेशी कामदारसँग अर्बौ रकम असुली र मानव तस्करी गरेको आशंकामा विभिन्न कम्पनी तथा […]

सम्झौताले प्रम ओली रोमाञ्चित

काठमाडौं, ८ असार । असार ५ गतेदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चिनिया“ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली […]

मलेसियामा नेपाली कामदार नपठाउने तयारी

काठमाडौं, ७ असार । सरकारले श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी गरेको छ । पटक पटक छलफल भएर […]

प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालका सरकारी र निजी कम्पनीबीच विभिन्न आठ समझदारीमा हस्ताक्षर

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चीन र नेपालका सरकारी र निजी कम्पनीबीच विभिन्न आठ समझदारीमा हस्ताक्षर […]

कोरियामा एक नेपालीको मृत्यु

काठमाडौं, ६ असार । दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा […]

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै

काठमाडौं, ६ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीले आज […]

सहकार्यमा ओलीका ६ सूत्र

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सक्ने […]

यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

काठमाडौं, ५ असार । संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या […]

खाडीका राम्रा कम्पनीमा मात्रै कामदार, दूताबासले गर्न थाल्यो कडाई

काठमाडौँ, १ असार । खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार […]

कुवेतमा ३ महिलासहित ६ नेपाली पक्राउ

काठमाडौं, २८ जेठ । कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको अरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ । […]

पेट्रोलियम अन्वेषणमा सघाउने भन्दै चीनले खानी ओगट्यो

काठमाडौं, २७ जेठ । करिब दुई वर्षअघि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चीन भ्रमणमा नेपाल–चीनबीच नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण […]

आंशिक रुपमा खारेज हुँदै कोरियाली भाषा परीक्षा

काठमाडौं, २७ जेठ । सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने […]

कतारमा लागूऔषधको भरिया बन्दै नेपाली

काठमाडौं, २४ जेठ । राजकुमार चौधरी २०१७ सेप्टेम्बर ७ देखि कतारको केन्द्रीय कारागारमा छन् । कतारी अदालतको आदेशअनुसार उनी १५ […]

बेइजिङमा नेपालको श्रीपेच !

काठमाडौं, २४ जेठ । चीनको राजधानी बेइजिङस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ । […]

चीनमा नेपालीको मृत्यु

काठमाडौं, २४ जेठ । चीन भ्रमणमा आएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको छ । काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस् इन्स्टिच्युटको […]