खाडीका राम्रा कम्पनीमा मात्रै कामदार, दूताबासले गर्न थाल्यो कडाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

खाडीका राम्रा कम्पनीमा मात्रै कामदार, दूताबासले गर्न थाल्यो कडाई

khadi

काठमाडौँ, १ असार । खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् ।

साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताए, आजको कान्तिपु्र दैनिकले खबर छापेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);