नेपालको भूमि फिर्ता लिएरै छोड्ने प्रधानमन्त्रीको अठोट (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

नेपालको भूमि फिर्ता लिएरै छोड्ने प्रधानमन्त्रीको अठोट (भिडियोसहित)

oli speech

काठमाडौं, ६ जेठ । नीति तथा कार्यक्रमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी कुटनीतिक वार्ता गरेर फिर्ता ल्याउने अठोट लिनुभएको छ । उहाँको अनुसार वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हौसियतले अब लिपियाधुरा लिपुलेक कालापानीको विषय अब ओझेल पर्न वा सेलाउन नदिने बताउनु भएको छ । यो भुभागलाई जसरी पनि फिर्ता गर्ने अठोट लिएको उहाँको भनाई रहेको छ । भारतले आफनो भनेर नक्सा विवादस्पद गरीरहेको बेला कुटनीतिक वार्ताबाट ठोस पहल गरी यो भूभागलाई फिर्ता ल्याई नेपालको नयाँ नक्सा बनाउने प्रधानमन्त्रीले बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);