प्रधानमन्त्रीले उभिन गार्हो भयो सभामुख भनेपछि... १ मिनेटमै कुर्सी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्रीले उभिन गार्हो भयो सभामुख भनेपछि… १ मिनेटमै कुर्सी (भिडियोसहित)

oli speech

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलिलाई स्वस्थ्य कारणले उभिएर सोम्बोधन गर्न गाह्रो भएको छ । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै गर्दा उभिएर बोल्न गाह्रो भएपछि बसेर बोल्नका लागी कुर्सीको व्यवस्था गर्न आग्रह गर्नु भएको थियो ।

‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो, ‘स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।’

प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);