आइसोलेसन र उपचारलाई व्यवस्थीत गर्ने सरकारको लक्ष्य : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आइसोलेसन र उपचारलाई व्यवस्थीत गर्ने सरकारको लक्ष्य : प्रधानमन्त्री

oli speech

काठमाडौं, ६ जेठ । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नथपीयोस भन्नका लागी अझै सुरक्षा अपनाउने, थप क्वारेनटाईन बनाउने, आइसोलेसन र थप उपचारलाई व्यवस्थीत गर्ने सरकारको तयारी रहेको बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);