उपत्यका प्रवेश गर्न कोरोना नभएको पुष्टि हुनुपर्ने प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उपत्यका प्रवेश गर्न कोरोना नभएको पुष्टि हुनुपर्ने प्रस्ताव

ktm

काठमाडौँ, ६ जेठ । अब कोरोना नभएको पुष्टि भएपाछि मात्र उपत्यका प्रवेश गर्न नदिने प्रस्ताव अघि सारेको छ ।

काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो ।

लक डाउनको अवधिमा विदेशउपत्यका बाहिरबाट आएर आफ्नो वडामा बसोबास गर्दै आएका व्यक्तिको विवरण तोकिएको ढाँचामा राख्ने, उनीहरुको निगरानी गर्ने, स्वास्थ्य परीक्षण गरे नगरेको विवरण अद्यावधिक गर्ने र सो सम्बन्धी एकीकृत विवरण वडा कार्यालयहरुले दैनिक रुपमै प्रशासन विभागमा पठाउने व्यवस्था मिलाउने निर्णय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);