सिंहदरबारको ढुकुटी किन प्रयोग गर्दैन सरकार ? : सांसद भुषाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिंहदरबारको ढुकुटी किन प्रयोग गर्दैन सरकार ? : सांसद भुषाल

puspa bhusal-corona

काठमाडौं, ६ जेठ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा आलीसँग कोरोना महामारीको समयमा सिंहदरबारको ढुकुटी भरिए पनि सरकारले त्यसको प्रयोग किन गर्दैन भन्ने प्रश्न गर्नुभएको छ । त्यस्तै उहाँले अस्पतालहरुमा किन पिपिइ लगायतका सामाग्रिको अभाव भइरहेको छ भन्ने पनि प्रश्न गर्नु भएको छ ।

सांसद भुषालको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी आउँछ भनेर कसैले नसोचेको र सरकार सकि्य भएर कोरोना महामारीसँग लड्न तयार भएकोले सबै जना संयम भएर बस्न आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);