काठमाडौं, ६ जेठ । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नथपीयोस भन्नका लागी अझै सुरक्षा अपनाउने, थप क्वारेनटाईन बनाउने, आइसोलेसन र थप उपचारलाई व्यवस्थीत गर्ने सरकारको तयारी रहेको बताउनु भएको छ ।
आइसोलेसन र उपचारलाई व्यवस्थीत गर्ने सरकारको लक्ष्य : प्रधानमन्त्री
ताजा समाचार
कुनैपनि प्रकारकाे छानबिनका लागि तयार छु : प्रचण्ड
१० घन्टा अघि
मानन्धरको ‘संङ्घर्षका पानाहरु’ पुस्तक लाेकार्पण
१० घन्टा अघि




