बाराको देवताल गाउँपालिका–१ मा माओवादी विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

बाराको देवताल गाउँपालिका–१ मा माओवादी विजयी

कलैया, ३ असोज । बाराको देवताल गाउँपालिका–१ मा माओवादी विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार माओवादीका वडाध्यक्षका उम्मेदवार पनानलाल साह ४८१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकतम प्रतिद्वन्द्वी एमालेका लालबाबु मियाँले १८० मत प्राप्त गरि पराजित भएका छन् ।