'सिरी ए' फुटबलमा नापोलीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

‘सिरी ए’ फुटबलमा नापोलीको सहज जित

sampdoria vs napoli

एजेन्सी, २१ माघ । इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा नापोलीले साम्पडोरियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

साम्पडोरियाको मैदानमा नापोलीलाई जित दिलाउन एरिक मिलिक, इल्फिज इल्मास,डिगो डिम्मी र ड्राइज मेर्टेन्सले एक एक गोल गरे । साम्पडोरियाका फाबियो र मानोलोले एक एक गोल फर्काए ।

जितसँगै नापोली २२ खेलमा ३० अंक जोडेर लिगको दशौँ स्थानमा उक्लिएको छ । साम्पडोरिया २० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।