ए डिभिजन लिगमा आज एनआरटी र फ्रेण्ड्स भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ए डिभिजन लिगमा आज एनआरटी र फ्रेण्ड्स भिड्दै

nrt clubl

काठमाडौं, २१ माघ । सहिद स्मारक ए डिभिजन लिगमा आज दशौं चरणका खेल सकिँदैछन् । दशौं चरणको अन्तिम खेलमा एनआरटी र फ्रेण्ड्स क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

खेल एन्फा कम्प्लेक्स मैदानमा अवरान्ह तीन बजे सुरु हुनेछ । लिगको पाँचौं स्थानमा रहेको एनआरटीको १५ अंक छ । उसले नौ खेलमध्ये पाँचमा जित हात पारेको छ भने दुई खेल बराबरी र दुईमा हार ब्यहोरेको छ ।

फ्रेण्ड्स भने ११ अंक सहित दशौं स्थानमा छ । उसले तीन खेलमा जित हात पारेको छ भने दुईमा बराबरी र चारमा पराजय भोगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);