नदीमा खसेर नेपाली बेपता, खोजी कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

जाजरकोट, २९ भदौ । बारेकोट गाउँपालिका वडा नं ८ का ४८ वर्षीय पठाने नेपाली नलगाड नदीमा खसेर बेपता भएका छन्।

बुधबार बेलुकी ८ बजे नेकपा (एमाले)को बारेकोट गाउँपालिकाको भेलाबाट फर्कंने क्रममा सेपुखोलास्थित नलगाड नदी माथि रहेको काठको पुलबाट तर्ने क्रममा खसेर बेपता भएका हुन्। बेपता नेपालीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

ताजा समाचार