बागमती नदिले बगाएर ३ बालिका बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८३, आइतबार

बागमती नदिले बगाएर ३ बालिका बेपत्ता

रौतहट, ७ भदौ । रौतहटको गढिमाइ धर्मपुर -७ स्थित बागमति नदिमा ३ जना बालिका बेपता भएको छ । आइतबार करिब १० बजे गढिमाई न.पा.७ धरमपुर टोल बस्ने भदै मुखियाको छोरी वर्ष १० कि पिंकु कुमारी मुखिया, लक्षुमण दासको १२ वर्ष कि छोरी सुसिता कुमारि दास, छट्टु मुखियाको छोरी १०वर्ष कि चन्चल कुमारी मुखिया बाग्मति खोलामा बेपता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नुहाउन गएको बेलामा तिनै जना खोलामा बेपत्ता भएको हो प्रहरी उपरिक्षक रबि राज खडकाले बताउनुभयो ।बेपता बालकको खोजी कार्यको प्रहरी र स्थानीयको सहयोगमा भइरहेको उपरिक्षक खडकाले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार