कैलालीमा बुवाबाटै ११ वर्षीया छोरी बलात्कार | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

कैलालीमा बुवाबाटै ११ वर्षीया छोरी बलात्कार

कैलाली, २२ असोज । कैलालीमा बुवाबाटै ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ मा ४५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले बुवाले छोरीमाथि जबरजस्तीकरणी गरेको दावी सहित जाहेरी दर्ता भएको जानकारी दिनुभयो ।

गत शनिबार राती छोरीमाथि उनले जबरजस्तीकरणी गरेको उल्लेख गरिएको जनाउँदै प्रहरी नायब उपरिक्षक बिष्टले आईतबारदेखि नै उनी फरार रहेकाले खोजी कार्य भईरहेको बताए।

Leave a Reply

ताजा समाचार