भीरबाट खसेर युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भीरबाट खसेर युवकको मृत्यु

woman dead

कैलाली, २४ माघ । कैलालीमा भीरबाट खसेर युवकको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ नुवाकोट भीरबाट खसेर स्थानीय अन्दाजी ३४ वर्षीय प्रेमबहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बीहिबार बिहान खसी बोका खरिद गर्न भनी हिडेका रावत आज बिहान घाइते अवस्थामा फेला परेका थिए ।

आफन्तले भीरबाट उद्दार गरी अस्पताल ल्याउँदै गर्दा बटोमै रावतको मृत्यु भएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);