छोरा बोकेर घाँस काट्न जाँदा आमा–छोराको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

छोरा बोकेर घाँस काट्न जाँदा आमा–छोराको मृत्यु

death body

काठमाडौं, १६ जेठ । धादिङमा भीरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मा भीरबाट लडेर अप्सरा चेपाङ र उनका छोरा साजनको मृत्यु भएको हो ।

धादिङ प्रहरीको अनुसार १९ वर्षीया अप्सरा छोरालाई बोकेर घाँस काट्न गएको बेला छोरा लडेपछि बचाउँन जाँदा उनको पनि खसेर मृत्यु भएको हो ।

 

Leave a Reply

ताजा समाचार