भक्तपुरकी रोमी शाहको शव फेला | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

भक्तपुरकी रोमी शाहको शव फेला

काठमाडौं, १६ जेठ । धादिङको त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी एक युवतीको शव फेला परेको छ ।

शनिबार बेपत्ता भएकी भक्तपुरकी २४ वर्षीया रोमी शाह ठकुरीको शव फेला परेको धादिङ प्रहरीले जनाएको छ ।

उनको शव गजुरी गाउँपालिकास्थित चालिसे नजिकै भेटिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);