काठमाडौं, १४ असोज । नेकपा सचिवालयको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ । सभामुख कृष्णबहादुर महराको विषयमा बैठक केन्द्रित हुने बताईएको छ । बैठकमा सभामुख महराले राजिनामा दिने तयारी गरेको जनाईएको छ । सभामुख महरामाथि आफ्नै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।




