सप्तकोशीमा पानीको बहाब बढेपछी ४१ वटा ढोका खोलियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सप्तकोशीमा पानीको बहाब बढेपछी ४१ वटा ढोका खोलियो

sapta koshi nadi

काठमाडौं, २९ असार । लगातार भारी बर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाब बढेकाले यहाँका ५६ वटा ढोकामध्ये ४१ वटा ढोका खुल्ला गरिएको छ ।

शनिबार साँझ सम्मको अपडेट अनुसार अहिले कोशीमा ३ लाख ३१ हजार २ सय २० क्युसेक पानीको बहाब पुगेको छ ।

सुनसरीका सहायक सिडिओ चिरञ्जीवि गिरीका अनुसार पानी नरोकिएका कारण बहाब बढेकाले सतर्क रहन सुझाव दिए । यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, उद्योग, बन तथा बाताबरण मन्त्री जगदिश कुशियत लगायतले कोशी ब्यारेजको अनुगमन गरेका छन्। यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);