स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

चितवन, २२ भदौ । चितवनको खैरहनीमा एक ट्रकले ठक्कर दिँदा बिहीबार दिउसो एकजनाको मृत्यु भएको छ ।

 

ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो।

 

खैरहनी नगरपालिका–१० निवासी कृष्णमणि न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार