आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २४ जेठ । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।