काठमाडौं, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी भित्रको सरकार परिवर्तन वा नेतृत्व चयन गर्ने कुराले आम जनताहरु चिन्तित भएका छन् । नेकपा सचिवालय बैठक अनिर्णयको बन्धी भईरहदा अब नेतृत्व कहाँ पुग्छ भन्ने प्रश्न चासोका साथ उठिरहेका छन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले यस्तो अजाग्रित काँग्रेसको नेतृत्वले आम नेपाली जनतालाई कसरी जागरण गराउँछ भन्ने प्रश्न गर्नुभयो ? उहाँले प्रतिपक्षको भूमिका निभाउन शेरबहादुर देउबाले कन्जुस्याई गरेको पनि बताउनु भयो । माउन्टेन टेलिभिजनको कार्यक्रममा बोल्दै आचार्यले, कि त देउवासंग क्षमता छैन वा उनले चाहिरहेका छैनन् भन्ने कुरा बताउनु भयो । उहाँले सत्ता पक्ष जसरी अधिनायकवाद तर्फा उन्मुख भईरहेको छ भन्ने आरोप खेपिरहेको कारण प्रति पक्षले आफ्नो दायित्वबाट बिमुख भएर हो भन्ने पनि बताउनु भयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसंग गरेको कुराकानी हेर्नुहोस् :
शेरबहादुरले कांग्रेस चल्दैन, जागरण अभियान कर्मकाण्डी भयो : पुरञ्जन आचार्य (भिडियोसहित)
ताजा समाचार
शुक्रबार सुन तोलामा १७ सयले बढ्यो
१० घन्टा अघि
मकवानपुरमा भयानक बस दुर्घटना ,२० जना घाइते
१० घन्टा अघि
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
१२ घन्टा अघि
तापक्रममा ‘रेकर्ड ब्रेक’नेपालगञ्जमा ४४.२ डिग्री मापन
१२ घन्टा अघि