भ्रष्ट र अपराधी उम्मेदवार बन्न नपाउने गरी निर्वाचन विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

काठमाडौँ, २० भदौ । ब्यवस्थापिका संसद्ले भ्रष्टाचार, बलात्कारलगायत गम्भीर प्रकृतिका फौजदारी अपराधमा सजाय पाएकाहरुले उम्मेदवार बन्न नपाउने गरी सोमबर निर्वाचनसम्बन्धी कानुन पारित गरेको छ।

 

भ्रष्टाचार आरोप प्रमाणित भई अदालको आदेशअनुसार सजाय भोगेकाले पनि निश्चित अवधिपछि चुनाव लड्न पाउनुपर्ने कांग्रेस सांसदहरुको संशोधन प्रस्ताव फिर्ता लिईएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी दुईवटा विधेयक संसदले पारित गरेको हो कान्तिपुर दैनिकमा यो खबर छ ।