नेविसंघ कास्कीद्वारा पोखरा महानगरको गाडीमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

नेविसंघ कास्कीद्वारा पोखरा महानगरको गाडीमा आगजनी

sarkari gadima agjani

पोखरा, १९ माघ । सरकारको विरोध गर्दै नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ ।

नेविसंघ कास्कीले शनिबार सरकारी गाडी चल्न नदिने निर्णय गरेसंगै बिहान मासबारमा महानगरको बा १ झ ५८७९ नम्बरको सेतो पिकअप भ्यानमा आगजनी गरेको हो । कास्की प्रहरी प्रमुख ओम रानाले नेविसंघमाथि निगरानी बढाएको बताए ।