मिर्मिरे माइक्रोफाइनान्सको सीईओमा बोहरा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

मिर्मिरे माइक्रोफाइनान्सको सीईओमा बोहरा नियुक्त

mirmire

काठमाडौं, ४ माघ । मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा बिर्ख बहादर बोहरा नियुक्त भएका छन् । कम्पनीको माघ १ गते बसेको संचालक समितिको बैठकले माघ ५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।

साथै, कम्पनीको पुस ३० गते बसेको संचालक समितिको बैठकले संचालक लीलाराज पौड्यालको राजीनामा स्वीकृत गरेको छ । पौड्यालले व्यक्तिगत कार्य व्यस्तताका कारण राजीनामा दिएको सूचना खुलाइएको छ । यो समाचार आजको अभियान दैनिक पत्रिका छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);