काठमाडौं, २३ पुस । देशमा पश्चिमी वायुुको प्रभावका कारण मौसममा बदली भई मध्ये तथा सुुदुर पश्चिमका उच्चपहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात हुने मौसम बिभागले जनाएको छ ।
केही दिन देखि मध्य र पश्चिमी क्षेत्रका अधिकांस उच्च पहाडी र हिमाली क्षेत्रमा मौसम बदलीका कारण चिसो बढ्दै आएको छ । आज मौसम बदलीका कारण काठमाडौसहित देशका केहि स्थानमा क्षणिक बर्षासमेत हुुनसक्ने मौसम विभागको पूर्वानुमान छ ।