कस्तो रहला आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कस्तो रहला आजको मौसम

काठमाडौं, १२ माघ । देशमा पश्चिमी निम्न चापीय प्रणाली आंशिक प्रभाव रहेको छ। अहिले गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसा प्रदेश १, मधेश र बागमतीमा सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ ।

त्यस्तै, आज राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);