झापामा सवारी दुर्घटना हुँदा दुई घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

झापामा सवारी दुर्घटना हुँदा दुई घाइते

accident

काठमाडौं, १७ कात्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा सवारी दुर्घटना भएको छ । मोटरसाइकलमा सवार दुई जना सडकमा लडिरहेको अवस्थामा उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

ताजा समाचार