पर्सा, २५ असोज । पर्साका जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख घुसससहित पक्राउ परेका छन् । अख्तियारले जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख लालबाबु शाहलाई सेवाग्राहीसंग ४० हजार रुपैयाँ घुस लिदा लिदै पक्राउ गरेको हो ।
४० हजार घुसससहित शिक्षा इकाई प्रमुख पक्राउ
ताजा समाचार
मतदान गर्न गाउँ फर्किँदै मतदाता
१८ घन्टा अघि




