काठमाडौं, ४ साउन । केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ । उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन ।
उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो । यो मानवअधिकारको प्रश्न हो कि होईन । जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ । प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ । हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।