प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

gokul baskota

काठमाडौं, ४ साउन । केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ । उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन ।

उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो । यो मानवअधिकारको प्रश्न हो कि होईन । जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ ।  प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ । हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);