काठमाडौं, २३ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउदै छन् । उनको आगमनमा जनकपुरमा विशेष तयारी भईरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको एक महिनामै मोदी नेपाल आउदै छन् । यो भ्रमणलाई केहि बिज्ञहरुले ‘जवाफी भ्रमण’ भनेका छन् । जुन अहिले चर्चाको विषय बनेको छ । सँगै मोदीले प्रयोग गर्ने मार्गको बारेमा पनि टिका टिप्पणी हुन थालेको छ । मोदी भारतको पटना हुँदै जनकपुर पुग्ने कार्यक्रम रहेको छ । उनले यस भ्रमणको दौरान मुक्तिनाथको दर्शन पनि गर्नेछन । मोदीको भ्रमण यस पटक के का लागी र यति छिटै किन ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता-शासन’ मा प्रस्तोता प्रकाश गिरीले परराष्ट्रविदहरु हिरण्यलाल श्रेष्ठ र डा. शम्भुराम सिंखडासँग गरेको कुराकानी हेर्नुहोस् :
धार्मिक यात्रा बहाना मात्रै, अंगिकृतलाई फकाउन चाहन्छन् मोदी (भिडियो सहित)
ताजा समाचार
नेपालमा क्रम भंगताको अर्काे श्रृंखला सुरु
११ घन्टा अघि
निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
१६ घन्टा अघि