एजेन्सी , १७ बैशाख । अफगानिस्तानको राजधानी काबुलमा दुईवटा छुट्टा छुट्टै बिस्पोट भएको छ । बिस्पोटमा परि एक पत्रकार सहित २५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । घटनामा धेरै पत्रकारहरु परेका छन् ।