बदेलको आक्रमणबाट सहायक वन अधिकृत घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

बदेलको आक्रमणबाट सहायक वन अधिकृत घाइते

कञ्चनपुर, १७ चैत । कञ्चनपुरको भिमदत्त नगरपालिकाको चुरे राष्ट्रिय वन क्षेत्रमा बदेलको आक्रमणबाट सहायक वन अधिकृत जिबक्क्ष यादव घाइते भएका छन्

वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि पुगेका यादवलाई बदेलले आक्रमण गरेको हो । उनलाई उपचारको लागि बाँके जिल्ला अस्पतालमा ल्याइएको छ ।