३० हजार घुससहित सहायक वन अधिकृत रंगेहात पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

३० हजार घुससहित सहायक वन अधिकृत रंगेहात पक्राउ

pakrau

धनगढी, २९ फागुन । धनगढीको तारानगरमा रहेको सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत भरतप्रसाद साह घुससहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलिले साहलाई ३० हजार घुससहित पक्राउ गरेको हो ।

काठको चोरी निकासी मुद्धा मिलाइदिने भन्दै घुस लिएका साहलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);