काठमाडौं, १५ चैत । नेपाली काँग्रेस अहिले अन्तरिक किचलो मा छ । चुनाव भएको लामो समय पछि केन्द्रिय समितिको बैठक राखेको छ । मूल मुद्दामा सानो बहस गर्ने र बैठक टुंग्याउने उसको चलन थियो । तर, यसपटक लामो बहस गरेको छ र सभापति बिरुद्द धेरै नेताहरुले मुख खोलेका छन् र आरोप प्रत्यारोप गरेका छन् । टिकट वितरणमा पनि खरिद बिक्रि भयो भएर छानबिन हुनुपर्छ भनेर कुरा उठेको छ । सँगै सभापति विस्थापनको कुरा पनि बहसको विषय बनेको छ । नेपाली काँग्रेस भित्र चुलिएको अन्तरिक बहसले के निस्कर्ष निकालेर विश्राम लिन्छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न ‘मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका केन्द्रिय सदस्य, डा. प्रकाशशरण महतसँग गरेको कुराकानी हेर्नुहोस् :
सभापति देउवाले धेरै गल्ति गरेका छन् : डा. प्रकाशशरण महत (भिडियो सहित)
ताजा समाचार
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
९ घन्टा अघि