देश संघिय संरचनामा प्रवेश गरिसकेको छ । संघिय संरचनामा प्रवेश गरिसकेपछि नयाँ सरकार गठन पनि भईसकेको छ । र नयाँ सरकारले आफ्नो मूल उदेश्य समृद्धी प्राप्त गर्ने रहेको बताएको छ । समृद्धि प्राप्त गर्न सरकारले साधक भनेर के-के कुरालाई मान्नुपर्छ ? कर्मचारी प्रशासन कति दक्ष र सिपमुलक छ ? सार्बजनिक सेवामा कर्मचारीहरुको भूमिका , सकारात्मक र नकारात्मक पक्षको बारेमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता–शासन’मा प्रस्तोता प्रकाश गिरीले शैक्षिक जनशक्ति विकास केन्द्रका उपसचिव, इश्वोरी पोख्रेल र प्रशासनविद, डा. हिरामणि घिमिरेसँग गरेको कुराकानी हेर्नुहोस् :