विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । 

राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मधेश प्रदेशमा खानेपानी,सरसफाई तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको बारेमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार