विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं ।

आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान साढे १० बजे बस्ने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदूरपश्चिम प्रदेशको प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका तथा वित्तीय अन्तरसम्बन्ध र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा छलफल हुनेछ ।

Leave a Reply