राष्ट्रिय सभा निर्वाचनमा ९६ प्रतिशत मतदान | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

राष्ट्रिय सभा निर्वाचनमा ९६ प्रतिशत मतदान

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।

निर्वाचतन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बिहान ९ बजेदेखि तीन बजेसम्म तोकिएको अवधिमा उत्साहजनक र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।

आयोगका अनुसार १८ पदका लागि सात प्रदेशमा मतदान सम्पन्न भएको हो ।

Leave a Reply