काठमाडौं । नेकपा एमालेकाे महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएकाे मतदानकाे मतगणना जारी छ । अहिलेसम्मकाे मतगणनामा अध्यक्षमा केपी शर्मा ओलीकाे अग्रता कायमै छ ।
दोस्रो चरणको अपडेट आउँदा ओलीले तीन सय ३३ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै उहाँकाे प्रतिस्पर्धी ईश्वर पोखरेलले एक सय १० मत प्राप्त गर्नुभएकाे छ ।
बाँकी पदाधिकारीसहति केन्द्रीय सदस्य पदकाे मतगणना पनि जारी छ ।





