कुनै पार्टीको पनि बहुुमत नआउने देउवाको जिकिर | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

कुनै पार्टीको पनि बहुुमत नआउने देउवाको जिकिर

२०८१,१२,३१

 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले कुनै पनि एउटा पार्टीको बहुमत आउन भने कठिन रहेको बताउनुु भएको छ । आइतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुु भएको हो । उहाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताउनुु भएको छ । उहाँले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएको जिकिर गर्नुभयो ।

कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको उहाको भनाई छ । कांग्रेसको विधान समावेशी समानुपातिक रहेको समेत उनको दावी छ।

Leave a Reply

ताजा समाचार