प्रधानमन्त्री ओली आज बुुटवल जाने | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८३, बुधवार

प्रधानमन्त्री ओली आज बुुटवल जाने

२०८१,१२,२९

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा सम्बोधन गर्नका लागि बुटवल जाँने कार्यक्रम रहेको छ । जागरण सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुुटवल जाने नेकपा एमालेले जनाएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो साढे १ बजे जागरण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ।
बुटवल मण्डपमा आयोजना गरिने उक्त आसभामा ५० हजार भन्दा बढी सहभागिता गराउने गरी तयारी भएको एमाले रुपन्देहीले जनाएको छ।

 

Leave a Reply

ताजा समाचार