प्रदर्शनकारीले बालकुमारीमा जलाए गाडी | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

प्रदर्शनकारीले बालकुमारीमा जलाए गाडी

चैत १५ शुक्रबार ।
राजावादीहरुले काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् ।तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।

Leave a Reply