यातायात व्यवसायीको आन्दोलनपछि बालाजुका डिएसपीको सरुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

यातायात व्यवसायीको आन्दोलनपछि बालाजुका डिएसपीको सरुवा

काठमाडौं, २ माघ । यातायात व्यवसायीको आन्दोलनपछि प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरिक्षक (डिएसपी) रविन विष्टको जिम्मेवारीको खोसिएको छ ।

आन्दोलनको क्रममा प्रदर्शनकारीले विष्टले प्रयोग गर्ने गाडी बा २ झ १४४ नम्बरको गाडी पनि सोमबार तोडफोड गरेका थिए । आक्रोसित प्रदर्शनकारीले बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड गरेका थिए । विष्टको ठाउँमा डिएसपी मनोजित कुँवरलाई ल्याइएको छ ।

आन्दोलनको क्रममा प्रदर्शनकारीको एक हुलले बसपार्कमा रहेको ल्योत्से मलको मोबाइल पसलमा पसेर लुटपाट समेत गरेका थिए । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);